Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

तिनाउ ड्याममा दुर्घटना

भारतबाट आएका दुई युवक बेपत्ता

भारतबाट आएका दुई युवक बेपत्ता

  • काठमाडौं । पाल्पाको तिनाउ ड्याम साइटमा डुबेर २ जना भारतीय किशोर बेपत्ता भएका छन् । आइतबार दिउँसो पौडी खेल्ने क्रममा डुबेर उनीहरु बेपत्ता भएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    बेपत्ता हुने भारतको सन्तविरनगर स्थायी घर भएका १७ वर्षीय अमान असन्सारी र १७ वर्षकै फरान अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी होमप्रकाश चौधरीले बताएका छन् ।

    AGNI GROUP

    ७ जनाको समूहमा भारतबाट नेपालमा घुम्न भनेर भएका थिए । ती मध्य २ जना बेपत्ता भएका हुन् । बेपत्ता दुबै जनाको खोजी कार्य जारी रहेको छ । सो क्षेत्रमा यसअघि पनि भारतीय तथा नेपालीहरु पौडीका क्रममा डुबेर मृत्यु भएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij