Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । ‘आजको अवलोकन, भोलिको सुरक्षा’ भन्ने मूल नाराका साथ आज नेपालसहित विश्वभर ७६ औं विश्व मौसम दिवस मनाइँदैछ । विश्व मौसम संगठन (डब्ल्यू.एम.ओ.) स्थापना दिवसको अवसरमा मनाइने यस वर्षको दिवसले जलवायु परिवर्तनका कारण सिर्जित बढ्दो जोखिम र सटीक पूर्वसूचना प्रणालीको आवश्यकतालाई जोड दिएको छ ।
बदलिँदो जलवायु र यसले जनधनमा पारेको गम्भीर असरका बीच यस वर्षको दिवसलाई विशेष महत्वका साथ हेरिएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij