गृहमन्त्री ओम प्रकाश अर्यालबाट प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ सफलतापूर्वक सम्पन्न गर्न निर्वाचन सुरक्षा तथा शान्ति सुव्यवस्था कायम राख्न पुर्याउनु भएको महत्वपूर्ण योगदानको उच्च सम्मान गर्दै जिल्ला सुरक्षा समितिका सदस्यहरुलाई प्रशंसा पत्र प्रदान गरिएको छ ।