Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

पक्राउ

विमानस्थलबाट गाँजासहित थाई नागरिक पक्राउ

विमानस्थलबाट गाँजासहित थाई नागरिक पक्राउ

  • काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे तीन किलो गाँजासहित एक थाई नागरिक पक्राउ परेका छन्। 

    onlinepatrika
    Arghakhachi

    विमानस्थल सुरक्षा प्रहरी कार्यालयको टोलीले ३९ वर्षीय योङग्युत थुइनलाई पक्राउ गरेको हो।

    AGNI GROUP

    सोमबार राति सवा १२ बजेतिर थाई एअरलाइन्सको उडानमार्फत उनी बैंककबाट काठमाडौं आएका थिए । उनले ल्याएको सुटकेशभित्रबाट तीन किलो ४३५ ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

    उनलाई लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वर पठाइएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij