Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

महिला आयोगमै न्यायका लागि नाराबाजी

महिला आयोगमै न्यायका लागि नाराबाजी

  • काठमाडौँ । राष्ट्रिय महिला आयोगमा हिंसापीडित महिलाका लागि न्याय माग गर्दै नाराबाजी गरिएको छ।

    onlinepatrika
    Arghakhachi

    विभिन्न नाराका साथ पीडित पक्षले महिला आयोग परिसरमा नाराबाजी गरेका हुन्। न्यायका लागि माइतीघर मण्डलमा धर्ना बस्दै आएका उनीहरूको माग सुनुवाइ नभएपछि आयोगको ध्यानाकर्षण गराउन पुगेका हुन्।

    AGNI GROUP

    सुर्खेतकी इनिशा विकको बलात्कारपछि हत्यासम्बन्धी घटनाको छानबिन गर्नुपर्ने र खोटाङकी रेश्मिका परियारको बलात्कारपछि हत्या घटनामा संलग्न दोषीलाई कानुनबमोजिम कारबाही गर्न पीडित परिवारले माग गरेका छन्।

    पीडितले जति सक्दो चाँडो न्याय पाउनुपर्ने र पीडकले कडाभन्दा कडा सजाय पाउनुपर्ने उनीहरूको माग छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij