Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

ट्रक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

ट्रक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

  • काठमाडौं । कान्तिलोकपथअन्तर्गत बकैया गाउँपालिका-११ घट्टेपाखामा आज बिहान ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

    onlinepatrika
    Arghakhachi

    जिल्ला प्रहरी कार्यालयका अनुसार वीरगन्ज महानगरपालिका-३२ का २० वर्षीय सन्तोष यादवकोे मृत्यु भएको हो । गम्भीर घाइते भएका सोही स्थानका ट्रकचालक ३३ वर्षीय कृष्ण यादवलाई उपचारका लागि चितवन पठाइएको छ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij