Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

क्याफेमा आगलागी

दमकल नहुँदा नियन्त्रणमा कठिनाइ

दमकल नहुँदा नियन्त्रणमा कठिनाइ

  • काठमाडौं । सुनसरीको इटहरी चोकमा रहेको एक क्याफेमा आगलागी भएको छ । धरान रोडमा रहेको पूर्वाञ्चल क्याफेमा आगलागी भएको हो ।

    onlinepatrika
    Arghakhachi

    आगलागी नियन्त्रणको प्रयास भइरहे पनि दमकल नहुँदा आगो नियन्त्रणमा आउन सकेको छैन । इटहरी नगरपालिकाका ३ वटै दमकल जेन-जी आन्दोलनको क्रममा आगजनी गरिएको थियो । त्यही भएर अहिले यहाँ दमकल अभाव छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij