Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

कार्की आयोगले देशप्रति हदैसम्म अपराध गर्‍यो : गलोपा अध्यक्ष प्रसाईं

कार्की आयोगले देशप्रति हदैसम्म अपराध गर्‍यो : गलोपा अध्यक्ष प्रसाईं

  • काठमाडौं । गतिशील लोकतान्त्रिक पार्टी (गलोपा)का अध्यक्ष डा. दिनेश प्रसाईंले गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगले देश र समाजप्रति हदैसम्म अपराध गरेको बताएका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले २४ भदौको आगलागीमा को–को संलग्न थिए भन्ने कुरा नखुलाएकोप्रति आक्रोश पोखेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    उनले उक्त दिनको घटनामा संगठित गिरोहको संलग्नता रहेको कुरा नलुकेको हुँदा व्यक्तिहरूको पहिचान गरेर सार्वजनिक गर्नुपर्ने धारणा राखेका छन् ।

    AGNI GROUP

    समाज र देशप्रति गरिएको अपराधमा संलग्न व्यक्तिहरू किटान नगरी प्रतिवेदन आउनु ‘लज्जास्पद’ भएको उनको भनाइ छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij