Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

मोरङमा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

मोरङमा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

  • काठमाडौं । मोरङमा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । कानेपोखरी गाउँपालिका–७ मा जहदाबाट कानेपोखरीतर्फ जाँदै गरेको को १ ख ६३३१ नम्बरको टिपरको ठक्करबाट बिहीबार (चैत १२) बिहान साइकलयात्रीको मृत्यु भएको हो ।

    onlinepatrika
    Arghakhachi

    मृत्यु हुनेमा सोही ठाउँ बस्ने ५८ वर्षीय वीरेन्द्र कार्की छन् । टिपरको ठक्करबाट गम्भीर घाइते भएका उनको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारेमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij