Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

बालेन्द्र शाहको ‘जय महाकाली’ गीत सार्वजनिक

बालेन्द्र शाहको ‘जय महाकाली’ गीत सार्वजनिक

  • काठमाडौँ । रास्वपाका संसदीय दलका नेता बालेन्द्र शाहकाे नयाँ गीत सार्वजनिक भएकाे छ । शाहले आज आफ्नाे युट्युव च्यानलबाट जय महाकाली गीत सार्वजनिक गरेका हुन्।

    onlinepatrika
    Arghakhachi

    गीतमा उनकै शब्द, सङ्गीत र स्वर रहेकाे छ ।

    AGNI GROUP

    यस्तै, गीतको भिडियोमा उनकाे चुनावी अभियानका भिडियोहरु देख्न सकिन्छ । गीतमा बिकेश मगरकाे सम्पादन रहेकाे छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij