Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

रमेश लेखकलाई सरकारी वकिलको कार्यालयमा लगियो

रमेश लेखकलाई सरकारी वकिलको कार्यालयमा लगियो

  • काठमाडौँ । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई सरकारी वकिलको कार्यालयमा लगिएको छ ।

    onlinepatrika
    Arghakhachi

    हिजो पक्राउ परेका लेखकलाई थप अनुसन्धानका लागि म्याथ थप अनुमति लिन अदालतमा लगिएको हो । उनलाई जिल्ला सरकारी वकिलको कार्यालय हुँदै काठमाडौँ जिल्ला अदालत काठमाडौँ पेस गर्न लागिएको हो ।

    AGNI GROUP

    भदौ २३ र २४ गतेको आन्दोलनको घटना छानबिनका लागि प्रहरीले लेखकलाई शनिबार बिहान निबासबाटै पक्राउ गरेको हो ।

    उनलाई प्रहरीले २ नम्बर गण महाराजगञ्जमा राखेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij