Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

एजेन्डा नखुलाइ बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

एजेन्डा नखुलाइ बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

  • काठमाडौँ । आज मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्री बालेन शाहले अपराह्न बस्ने गरी बैठक बोलाएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    एक मन्त्रीका अनुसार आज अपराह्न ४ बजे बैठक बोलाइएको छ । बैठक सिंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ । यसअघि सरकार गठनसँगै बसेको मन्त्रिपरिषद् बैठकले सय दिनका सय काम सार्वजनिक गरेको थियो भने जेनजी छानबिन प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो।

    AGNI GROUP

    आज बसेको बैठकको कार्यसूची (एजेन्डा) खुलाइएको छैन।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट