Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

एमालेको विरोध प्रदर्शन आज निरन्तर

एमालेको विरोध प्रदर्शन आज निरन्तर

  • काठमाडौं । पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा (एमाले)ले आज (चैत १६) पनि प्रदर्शन गर्ने भएको छ । सोमबार दिउँसो काठमाडौंको माइतीघरमा प्रदर्शन गरिने एमालेले जनाएको छ । 

    onlinepatrika
    Arghakhachi

    शनिबार (चैत १४) ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई प्रहरीले ज्यान कसुरसम्बन्धी मुद्दामा पक्राउ गरेको थियो । शनिबारदेखि नै एमालेले अध्यक्ष ओलीलाई रिहा गर्न मागसहित प्रदर्शन गर्दै आएको छ । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij