Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

नेपाल पत्रकार महासंघले मनायो ७१औं स्थापना दिवस

नेपाल पत्रकार महासंघले मनायो ७१औं स्थापना दिवस

  • काठमाडौं । नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवसका अवसरमा आज(सोमबार) विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । 

    onlinepatrika
    Arghakhachi

    महासंघकी अध्यक्ष निर्मला शर्माले ७१औं स्थापना दिवसका अवसरमा शुभकामना व्यक्त गरेकी छिन् । ‘यस अवसरमा देशैभरि र विश्वका विभिन्न स्थानमा छरिएर रहेका महासंघका सदस्यसहित आमनेपाली सञ्चारकर्मी र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूमा म हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।, उनले शुभकामना सन्देशमा भनेकी छिन् ।

    AGNI GROUP

    महासंघको स्थापना दिवसका अवसरमा आज बिहान काठमाडौंको सिनामंगल पिपलबोटबाट सञ्चारग्रामस्थित महासंघको केन्द्रीय कार्यालयसम्म प्रभातफेरी गरेको छ । प्रभातफेरीमा महासंघका विभिन्न शाखामा आवद्ध पत्रकारहरुको उपस्थिति रहेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij