Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

कांग्रेसमा समानान्तर गतिविधि बाक्लिँदै, नवनिर्वाचित सांसदलाई बधाई

कांग्रेसमा समानान्तर गतिविधि बाक्लिँदै, नवनिर्वाचित सांसदलाई बधाई

  • काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति पूर्णबहादुर खड्काले पार्टीका नवनिर्वाचित सांसदहरूलाई डाकेर बधाई दिएका छन् ।

    onlinepatrika
    Arghakhachi

    महाराजगन्जस्थित एक होटलमा कार्यक्रम गरी खड्का र नेता शेखर कोइरालायतले उनीहरूलाई बधाई दिएका हुन् । कार्यक्रममा विमलेन्द्र निधि, प्रकाशमान सिंह, बलबहादुर केसी, राष्ट्रियसभा सदस्य खम्म खाती, जितजंग पनि सहभागी छन् ।

    AGNI GROUP

    कार्यक्रममा देउवानिकट नेता र सांसद पनि पुगेका सहभागी उर्मिला थपलियाले बताइन् ।

    कांग्रेस संस्थापन गगन थापा समूहले नवनिर्वाचित सांसदलाई यसअघि नै बधाई र प्रशिक्षण दिइसकेको छ ।

    सोमबारको कार्यक्रमले पार्टीभित्र समानान्तर गतिविधि सुरु भएको संकेत दिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij