Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

पूर्वगृहमन्त्री लेखकलाई छाड्न सर्वोच्चद्वारा अस्वीकार, कारण देखाऊ आदेश

पूर्वगृहमन्त्री लेखकलाई छाड्न सर्वोच्चद्वारा अस्वीकार, कारण देखाऊ आदेश

  • काठमाडौं । सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रमेश लेखकलाई रिहाइको आदेश दिन अस्वीकार गरेको छ । सर्वोच्चले उनलाई पक्राउ गर्नुको कारण पेस गर्न सरकारका नाममा आदेश जारी गरेको छ । 

    onlinepatrika
    Arghakhachi

    न्यायाधीश कुमार रेग्मीको इजलासले सोमबार सो आदेश जारी गरेको हो । लेखक पक्राउ परेपछि उनकी पत्नी यशोदाले गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् । 

    AGNI GROUP

    पूर्वगृहमन्त्री लेखकलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेपछि पत्नी यशोदाले आइतबार बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij