Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

३० हजार घुससहित प्राविधिक सहायक चौधरी पक्राउ

  • काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, बबरमहलमा कार्यरत प्राविधिक सहायक सन्जय चौधरी घुस लिएको आरोपमा पक्राउ परेका छन्।

    onlinepatrika
    Arghakhachi

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उद्योग नवीकरणका लागि सेवाग्राहीसँग घुस मागेको भन्ने उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिएको हो। चौधरीलाई सेवाग्राहीबाट ३० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा विभागकै परिसरबाट पक्राउ गरिएको आयोगले जनाएको छ।

    AGNI GROUP

    पक्राउका क्रममा घुस रकमसहित दुई थान मोबाइल पनि बरामद गरिएको छ। हाल घटनाबारे थप अनुसन्धान भइरहेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij