Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

पक्राउ

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

  • काठमाडौं ।  काठमाडौंका पूर्व प्रमुख जिल्ला अधिकारी (सिडिओ) छवि रिजाल पक्राउ परेका छन्। ‘जेनजी’ आन्दोलनका क्रममा भएको दमन र मानवीय क्षतिको अनुसन्धान गरिरहेको उच्चस्तरीय जाँचबुझ आयोगको सिफारिसका आधारमा उनलाई सुविधानगरबाट नियन्त्रणमा लिइएको प्रहरीका एक उच्च अधिकृतले जानकारी दिए ।

    onlinepatrika
    Arghakhachi

    गौरीबहादुर कार्कीको नेतृत्वमा गठित उच्चस्तरीय जाँचबुझ आयोगले रिजाललाई दोषी ठहर गर्दै कानुनी कारबाहीका लागि सिफारिस गरेको थियो। मन्त्रिपरिषद्ले उक्त प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेसँगै  पक्राउ प्रक्रिया अघि बढेको हो।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij