Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

रवि भेट्न बुढानीलकण्ठ पुगे महन्थ ठाकुर

के भयो कुराकानी ?

के भयो कुराकानी ?

  • काठमाडौं । रास्वपा सभापति रवि लामिछाने र राष्ट्रिय सभा सदस्य महन्थ ठाकुरसँग भेटवार्ता भएको छ। सभापति लामिछानेको निवास बुढानीलकण्ठ पुगेर जसपा नेपालका नेता समेत रहेका ठाकुरले भेट गरेका हुन्।

    onlinepatrika
    Arghakhachi

    दुई नेताहरूबिच वर्तमान राजनीति, मधेसको विकास र प्राथमिकता दिनुपर्ने योजनालगायत विषयमा कुराकानी भएको सभापति लामिछानेको सचिवालयले जनाएको छ।

    AGNI GROUP

    पछिल्लो जनादेशअनुसार समग्र विकासका निम्ति सहकार्य गरेर अघि बढ्ने कुरामा दुवै पक्ष एकमत भएका छन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij