Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

आज 'अप्रिल फूल'

आज 'अप्रिल फूल'

  • काठमाडौँ । आज अप्रिल १ तारिख अर्थात् 'विश्व मूर्ख दिवस' (अप्रिल फूल), नेपालसहित विश्वभर एक-अर्कालाई मूर्ख बनाएर रमाइलो गरी मनाइँदै छ। प्रत्येक वर्षको अप्रिल १ (यस वर्ष चैत १९ गते) मा मनाइने यस दिन मानिसहरूले आफ्ना साथीभाइ, आफन्त र सहकर्मीहरूलाई ठट्टा वा झुक्याएर 'फूल' बनाउने गर्छन्।

    onlinepatrika
    Arghakhachi

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij