Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई बयानका लागि प्रहरी परिसर काठमाडौं ल्याइएको छ।
महाराजगन्जस्थित नेपाल प्रहरीको नम्बर २ गणबाट उनलाई बयानका लागि परिसर पुर्याइएको हो । पक्राउ परेका लेखकको बयान प्रक्रिया सुरु भएको सहन्यायाधिवक्ता रामहरि काफ्लेले जानकारी दिएका छन् । भदौ २३ र २४ गतेको घटना बारे जाँचबुझ गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा प्रहरीले उनलाई चैत १४ गते पक्राउ गरेको हो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij