Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

लोकतन्त्रको आधार संवाद, सहमति र सहकार्य हो: अर्जुननरसिंह केसी

लोकतन्त्रको आधार संवाद, सहमति र सहकार्य हो: अर्जुननरसिंह केसी

  • काठमाडौं । प्रतिनिधिसभाको अध्यक्षता गरेका अर्जुननरसिंह केसीले संसदलाई प्रभावकारी बनाउन शिष्ट, मर्यादित र जिम्मेवार व्यवहार हुने अपेक्षा व्यक्त गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    बिहीबार प्रतिनिधिसभाको अध्यक्षता गर्दै केसीले प्रतिनिधिसभा निर्वाचनले ऐतिहासिक उपलब्धि हासिल गरेको र जनताको अपेक्षाअनुसार शासन प्रणालीमा आमूल परिवर्तन आवश्यक रहेको बताएका हुन् ।

    AGNI GROUP

    उनले शासन सञ्चालनको संस्कार र संस्कृति परिवर्तनको आवश्यकता जनताको चाहना रहेको उल्लेख गर्दै राजनीतिक स्थिरता, सुशासन र विधिको शासन स्थापनामा सहकार्य र समन्वय हुनुपर्ने बताए ।

    केसीले लोकतन्त्रको आधार संवाद, सहमति र सहकार्य भएको उल्लेख गर्दै सत्तापक्ष र प्रतिपक्षबीच रचनात्मक सहकार्यको आवश्यकता रहेको बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij