Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

प्रतिनिधि सभामा तीन अध्यादेश पेश

प्रतिनिधि सभामा तीन अध्यादेश पेश

  • काठमाडौं । प्रतिनिधि सभाको आज बसेको पहिलो बैठकमा विभिन्न तीन अध्यादेश पेश भएको छ ।

    onlinepatrika
    Arghakhachi

    जसमा मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश २०८२, प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ र नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश २०८२ रहेका छन् । गृहमन्त्री सुधन गुरुङले तीनवटै अध्यादेश संसदमा पेस गरेका छन् ।

    AGNI GROUP

    प्रतिनिधि सभाको अर्को बैठक चैत्र २२ गतेसम्मका लागि स्थगित भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij