Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

डुम्रे–बेँसीसहर सडक दैनिक आठ घण्टा बन्द हुने

डुम्रे–बेँसीसहर सडक दैनिक आठ घण्टा बन्द हुने

  • काठमाडौँ । डुम्रे बेँसीसहर सडकअन्तर्गत तनहुँको भानु नगरपालिकाको कुकुदी–तुरतुरे खण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ । 

    onlinepatrika
    Arghakhachi

    भानु नगरपालिका–३, कुकुर्दीदेखि तुरतुरेसम्मको सडक विस्तारका निम्ति यही चैत २१ देखि ३० गतेसम्म दैनिक आठ घण्टा सडक अवरुद्ध गरी काम गर्न लागिएको हो । 

    AGNI GROUP

    जिल्ला प्रशासन कार्यालयका अनुसार, मध्याह्न १२ देखि दिउँसो ४ बजेसम्म र बेलुका ५ देखि  राति ९ बजेसम्म सडक बन्द हुनेछ । उक्त कार्यालयले वैकल्पिक सडक प्रयोग गर्न सम्बद्ध सबैलाई आग्रह गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij