Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

गृहमन्त्री भेट्न सिंहदरबार जाँदै हर्क साम्पाङ

गृहमन्त्री भेट्न सिंहदरबार जाँदै हर्क साम्पाङ

  • काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ गृहमन्त्री सुधन गुरुङलाई भेट्न सिंहदरबार लागेका छन् । उनले केहीबेर अघि विकासे मुद्दा लिएर अब आफू प्रधानमन्त्री र मन्त्रीहरूकहाँ जाने बताएका थिए ।

    onlinepatrika
    Arghakhachi

    हिजो औपचारिक र विधिवत सदनको पहिलो बैठक सम्पन्न भयो ! नेपाल सरकार लगायत सबैलाई धन्यवाद ! अब जनताका बिकासका मागहरु लिएर प्रधानमन्त्री ज्यूलाई भेट्न जानु पर्नेछ १ विभागीय मन्त्रीज्यूहरूसँग पनि पनि भेट हुनेछ’, हर्कले केहीबेरअघि फेसबुकमा लेखेका थिए ।

    AGNI GROUP

    सुनसरी १ बाट निर्वाचित उनले हिजो प्रतिनिधिसभाको पहिलो बैठकमा एमसीसी खारेज गर्नुपर्ने, सीमामा छिमेकी मुलुकको गतिविधिमा निगरानी बढाउनुपर्ने, भदौ २३-२४ दुवै दिनको घटनाका दोषीलाई कारबाहीका लागि उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने लगायतका दर्जनबढी माग राखेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij