Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । सभामुख डीपी अर्यालले प्रतिनिधि सभामा २१ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन गरेका छन्।
आज बसेको प्रतिनिधि सभाको बैठकमा समिति गठन गरेको जानकारी गराएका हुन्।
समितिमा अच्युतम लामिछाने, अप्साना बानु, आरएन राई, केपी खनाल कामिनी चौधरी, क्रान्तिशिखा धिताल, खुस्बु ओली, गणेशसिंह ठगुन्ना, गुरुप्रसाद बराल, गंगालक्ष्मी अवाल सदस्य रहेका छन्।
यस्तै, तपेश्वर यादव, देवराज पाठक, नरेन्द्रकुमार केरुङ, प्रकाशचन्द्र परियार, निशा डाँगी, बोधनारायण श्रेष्ठ, मिनाकुमारी यादव, युवराज दुलाल, राजन गौतम, डा.राम लामा र विपिनकुमार आचार्य सदस्य रहेको छन्।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij