Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

निजी मिडियालाई सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट

निजी मिडियालाई सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट

  • काठमाडौं । निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। नेपाल मिडिया सोसाइटीका तर्फबाट अधिवक्ता अनन्तराज लुइँटेलले उक्त निर्णय खारेजीको माग गर्दै रिट दर्ता गराएका हुन्।

    onlinepatrika
    Arghakhachi

    दैनिक पत्रपत्रिकाका प्रकाशकहरूको संस्था नेपाल मिडिया सोसाइटीले दायर गरेको उक्त रिटमाथि आगामी मंगलबार प्रारम्भिक सुनुवाइ हुने तय भएको छ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij