Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

रक्तचाप बढेपछि उपराष्ट्रपति यादव अस्पताल भर्ना

रक्तचाप बढेपछि उपराष्ट्रपति यादव अस्पताल भर्ना

  • काठमाडौं । उपराष्ट्रपति रामसायप्रसाद यादव अस्पताल भर्ना भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    स्वास्थ्यमा समस्या देखिएपछि उपराष्ट्रपति यादवलाई सोमबार राति महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा लगिएको थियो ।

    AGNI GROUP

    चिकित्सकहरूका अनुसार उनको रक्तचाप बढेको थियो । हाल उनको सामान्य अवस्थामा उपचार भइरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij