Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित भएको छ ।
सभामुख डोलप्रसाद अर्यालले बुधबार १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।
मंगलबारको बैठकमा शुन्य समय र राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त चलचित्र विधेयक प्रस्तुत भयो ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij