Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

भक्तपुरमा प्रसिद्ध बिस्का जात्रा आजदेखि

भक्तपुरमा प्रसिद्ध बिस्का जात्रा आजदेखि

  • काठमाडौँ । भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक पहिचान बोकेको प्रसिद्ध बिस्का (बिस्केट) जात्रा आजदेखि विधिवत् रूपमा सुरु हुँदैछ। तमारीस्थित पाँचतल्ले मन्दिर अगाडिबाट भैरवनाथको रथ (भैलखः) तानातान गरी यो जात्राको सुरुआत गरिन्छ। योसँगै भक्तपुर अब नौ दिन र आठ रातसम्म जात्राको उत्सवमा झुम्नेछ।

    onlinepatrika
    Arghakhachi

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij