Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । प्रधानमन्त्री बालेन शाह शुक्रबार बिहान प्रहरी अस्पताल पुगेका छन् ।
उनी त्यहाँ दाँतको उपचारका लागि पुगेको अस्पतालले जनाएको छ ।
अस्पतालका प्रवक्ता एवं प्राविधिक प्रहरी उपरीक्षक रामेश्वर अधिकारीका अनुसार प्रधानमन्त्री शाह अन्य प्रयोजनका लागि नभएर दाँतको उपचारका लागि पुगेका हुन् ।
‘उहाँ बिहान दाँतको उपचारका लागि आउनुभएको हो, अरू विशेष केही कामले होइन ।’
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij