Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

हृदयाघातबाट गायिका आशा भोसलेको निधन

हृदयाघातबाट गायिका आशा भोसलेको निधन

  • काठमाडौं । भारतीय गायिका आशा भोसलेको निधन भएको छ । ९२ वर्षको उमेरमा भोसलेको भारतको मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा आइतबार निधन भएको हो ।

    onlinepatrika
    Arghakhachi

    हृदयाघात भएपछि उनलाई शनिबार उक्त अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनी दशकौँसम्म गायन क्षेत्रमा सक्रिय रहिन् ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij