Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

ट्राफिक नियम उल्लंघन गरेपछि कारबाहीमा परे सभामुख अर्याल

ट्राफिक नियम उल्लंघन गरेपछि कारबाहीमा परे सभामुख अर्याल

  • काठमाडौं । ट्राफिक नियम उल्लंघन गरेपछि सभामुख डोलप्रसाद (डीपी)अर्याल कारबाहीमा परेका छन् । 

    onlinepatrika
    Arghakhachi

    उनीसवार गाडी थापाथली चोकमा ट्राफिक नियम उल्लंघन गरी सिंहदरबार पुगेपछि कारबाहीमा परेका हुन् । 

    AGNI GROUP

    उपत्यका प्रहरी कार्यालय, रानीपोखरी स्रोतका अनुसार, अर्यालसवार गाडीसहित उनको सुरक्षामा खटिएका तीन अगुवा–पछुवा गाडीसमेत कारबाहीमा परेका हुन् ।

    “भीभीआईपीको गाडीलाई त्यहीँ रोकेर चिट काट्न मिलेन,” स्रोतले भन्यो, “लेन क्रस गरेको देखिएपछि सिंहदरबार नै पुगेर हामीले चिट काटेका हौँ ।”

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij