Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । हिमालयन रि–इन्स्योरेन्सको कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा हानेको छ ।
विभागले छापा हानेर अनुसन्धानका लागि आवश्यक पर्ने केही कागजात लिएको बताइएको छ ।
यस्तै, व्यवसायी दिपक भट्ट र सुलभ अग्रवालको घरमा पनि विभागले छापा मारेको छ । सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका उनीहरू अहिले हिरासतमै छन् ।
सोही कसुरमा पक्राउ परेका शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल थुनामुक्त भइसकेका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij