Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । उदयपुरको कटारी नगरपालिका वडा नम्बर–८ स्थित सौर्य सिमेन्टको खानी क्षेत्रमा गएराति बम विस्फोट गराइएको घटनामा विप्लव समूहको संलग्नता रहेको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ। उदयपुरको सिमेन्ट खानीमा बम विस्फोट, चार मजदुर घाइते प्रहरीले अनुसन्धान थालेको र संलग्नहरूको खोजीको लागि टोली परिचालन गरिसकिएको उदयपुर प्रहरी प्रवक्ता इन्सपेक्टर छिरिङ शेर्पाले बताए।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij