Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बीपी राजमार्ग अवरूद्ध

बीपी राजमार्ग अवरूद्ध

  • काठमाडौँ । बीपी राजमार्ग अवरूद्ध भएको छ। काभ्रेको रोशी गाउँपालिकाको कटुन्जेदेखि मंगलटार सडकखण्डको घुमाउने लगायत विभिन्न ठाउँमा डाइभर्सन बगाउँदा राजमार्ग अवरूद्ध भएको हो।

    onlinepatrika
    Arghakhachi

    जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी रवीन विष्टले वर्षापछि खोला बढेर डाइभर्सन बगाएको छ।

    AGNI GROUP

    बगाएका डाइभर्सनहरू मरम्त गरी सवारी आवागमन सञ्चालन गर्न समय लाग्ने उनले बताएका छन्।

    त्यसकारण यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन पनि प्रहरीले अनुरोध गरेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij