Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ३ अंकले बढेर बन्द भएको छ।
नेप्से परिसूचक २.९२ अंकले बढेर २८१०.०४ विन्दुमा पुगेको हो। यो समयमा ६५ वटा स्क्रिप्सको ५ हजार ६४९ कित्ता सेयर ३४ लाख ४४ हजार ६४६ रुपैयाँमा खरिदबिक्री भए।
कारोबारमा आएकामध्ये २४ वटा स्टक्सको मूल्य बढ्दा ३० वटाको घट्यो । बाँकी १० वटा स्टक्सको मूल्य यो समयमा स्थिर रह्यो।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij