Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सुकुमबासी बस्तीमा पुगे जेन-जी : बालेनविरुद्ध नाराबाजी

सुकुमबासी बस्तीमा पुगे जेन-जी : बालेनविरुद्ध नाराबाजी

  • काठमाडौं । सुकुमबासी बस्तीमा डोजर लाउने सरकारको तयारीको विरोध गर्दै जेन(जीहरूले प्रदर्शन गरेका छन् । जेन-जी मुभमेन्ट अलायन्सको आव्हानमा उनीहरू सुकुमबासी बस्ती पुगेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    सुकुमबासीलाई साथ दिन पुगेका युवाले बालेन सरकार निरंकुश बन्दै गरेको भन्दै डोजर आतंक बन्द गर, उठीबास स्वीकार्दैनौं, आवासको हक सुनिश्चित गर, अदालतको आदेश पालना गर जस्ता नारा लगाएका छन् ।

    AGNI GROUP

    अलायन्सले प्रहरी र डोजर लाएर सुकुमबासीहरूलाई बलपूर्वक उठाउनु न्यायसंगत नभएको जनाएको छ ।

    संविधानले सुनिश्चित गरेको आवास र सम्मानपूर्वक बाँच्न पाउने अधिकारको सम्मान गर्दै दीर्घकालीन र न्यायोचित समाधान खोज्नुपर्ने, हुनेखाने र वास्तविक भूमिहीन छुट्याउन अधिकारसम्पन्न उच्चस्तरीय आयोग बनाइनुपर्ने माग उनीहरूको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij