Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

राष्ट्रपति पौडेल गृहजिल्लामा

राष्ट्रपति पौडेल गृहजिल्लामा

  • काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आफ्नो गृहजिल्ला तनहुँ पुगेका छन् । राष्ट्रपति सोमबार गृह जिल्ला पुग्दा पौडेललाई तनहुँवासीले भव्य स्वागत गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    राष्ट्रपति पौडेललाई दमौलीमा तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य श्रीराम न्यौपाने, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी, उपप्रमुख उमा गोतामे र प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारी लगायतका जनप्रतिनिधि र उच्च पदस्थ अधिकारीहरूले स्वागत गरेका छन् ।

    AGNI GROUP

    राष्ट्रपति पौडेल भानु साहित्य उद्यानको शिलान्यास गर्न तनहुँ गएको राष्ट्रपतिको निजी सचिवालयले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट