Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

वर्षासँगै ‘गीत पानी पर्ला ’ सार्वजनिक

वर्षासँगै ‘गीत पानी पर्ला ’ सार्वजनिक

  • काठमाडौं । हालको पानी पर्ने मौसम र परिस्थितिलाई मध्य नजरमा राखेर भ्वाइस अफ नेपाल को यात्रा देखी ससस्त्र प्रहरिको सहायक हबल्दार भयर सङ्गठन प्रती कला क्षेत्रमा गायकका रुपमा कार्यरत रहेका सन्तोष कुमार बानियाँको नया गित "पानी पर्ला जस्तो छ है" भिडियो सहित बजारमा आयको छ।

    onlinepatrika
    Arghakhachi

    यो गीत सन्तोष कुमार बानियाँ र बुद्ध पुतुवारको सयुक्त प्रस्तुति हो । आज बुद्ध जयन्तिको अबसर पारेर बिहान १० बजे सन्तोष कुमार बानियाँ नाम गरेको युबट्युब चेनलमा अपलोड गरियको छ ।

    AGNI GROUP

    यो गीत सन्तोष कुमार बानियाको चौथो गीत हो यो भन्दा अगाडि भोले बाबा भजन,हुन्छ हुन्छ कमेडी गीत,तोम्बाको पानी जस्ता गीत बजारमा ल्याई सकेका छन। यस गीतमा शब्द सन्तोष कुमार बानियाँ र बुद्द पुतुवारको रहेको छ भने लय सन्तोष कुमार बानियाँ बुद्द पुतुवार र बद्री रानाभाट को रहेको छ।

    साथै स्वर सन्तोष कुमार बानियाँ,बुद्द पुतुवार र चर्चित लोक गायिका प्रतिमा अर्याल जिको रहेको छ। यस गीतको रेकर्ड महक रेकर्डिङ्ग स्टुडियो बनस्थलिमा भयको थियो जसमा एरेन्ज यमन खनाल जी को रहेको छ।

    यस गीतको भिडियोमा सन्तोष कुमार बानियाँ,बुद्द पुतुवार,प्रतिमा अर्याल,अनिल भट्टराई,यमन खनाल,नवीन पौडेल,बद्री रानाभाट,बिनोद खनाल,सरोज परियार,यमुना नानू,मधु केसी को अभिनय रहेको छ। बिगतका दिनमा जस्तै यो गीतले पनि दर्सकहरुको मन जित्ने र मन पराउने सन्तोष कुमार बानियाँको बिस्वास छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट