Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जस्ताको तस्तै पठाएका छौँ : प्रवक्ता पोखरेल

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जस्ताको तस्तै पठाएका छौँ : प्रवक्ता पोखरेल

  • काठमाडौं । सरकारका प्रवक्ता सस्मित पोखरेलले संवैधानिक परिषद् (पहिलो संशोधन) अध्यादेश २०८३ पुनः जस्ताको तस्तै राष्ट्रपतिलाई सिफारिस गरेको बताएका छन्।
    आज बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारर्कीहरूसँग कुरा गर्दै पोखरेलले यस्तो जानकारी गराएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    राष्ट्रपति पौडेलले सरकारले पठाएकोमध्ये संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचार गर्न फिर्ता पठाएका थिए । तर, आज बसेको बैठकले जारी गर्न राष्ट्रपतिसमक्ष पुनः सिफारिस गर्ने निर्णय लियो ।

    AGNI GROUP

    उनले भने, ‘पहिला जुन थियो, त्यही पठाइएको हो । जस्ताको तस्तै पठाइएको छ, केही परिमार्जन गरिएको छैन ।’

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij