Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

विवादमा तानिएपछि सांसद खरेलले भने– अहिले ममाथि मिडिया ट्रायल भइरहेको छ

विवादमा तानिएपछि सांसद खरेलले भने– अहिले ममाथि मिडिया ट्रायल भइरहेको छ

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद जगदीश खरेलले आफूविरुद्ध मिडिया ट्रायल भएको बताएका छन् ।

    onlinepatrika
    Arghakhachi

    बिहीबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै सांसद खरेलले केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर नियोजित रूपमा ‘फेक न्युज’ फैलाइरहेको बताए ।

    AGNI GROUP

    स्मार्ट टेलिकमको ठगी प्रकरणमा आफ्नो नाम जोडिएपछि प्रतिक्रिया दिँदै सांसद खरेलले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर भ्रम फैलाउने काम भएको दाबी गरेका हुन् ।

    उनले आफू कार्यक्रमको सिलसिलामा स्विजरल्याण्डमा रहेको उल्लेख गर्दै कुनै गल्ती नगरेको बताएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट