Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि सुधार

दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि सुधार

  • काठमाडौं । नेप्सेमा आज वृद्धि भएको छ । शुक्रबार नेप्से २७.४९ अंकले बढेर २७४५.६५ विन्दुमा पुगेर रोकिएको छ ।

    onlinepatrika
    Arghakhachi

    आज ३३५ कम्पनिका ७४ लाख ७८ हजार ५६२ कित्ता शेयर ३ अर्ब २८ करोड ६८ लाख ७० हजार ५५९ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

    AGNI GROUP

    आज, सबैभन्दा बढी त्रिशुली जलविद्युतको शेयरमा १० प्रतिशतको वृद्धि भएको छ भने होटल फरेस्ट इनको शेयर ७.९० प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी स्वाबलम्बन लघुवित्तको शेयर ६.५४ प्रतिशतले घटेको छ ।

    त्यस्तै आज सबै भन्दा बढी होटल फरेस्ट इनको १३ करोड ८६ लाखको कारोबार भएको छ भने रिलायन्स स्पिनिंग मिल्सको १३ करोड ६४ लाख बराबरको कारोबार भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij