Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

आशिका तामाङलाई स्पष्टीकरण सोध्ने रास्वपाको तयारी !

आशिका तामाङलाई स्पष्टीकरण सोध्ने रास्वपाको तयारी !

  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आशिका तामाङलाई स्पष्टीकरण सोध्ने तयारी गरेको छ । पार्टीको विषयमा सामाजिक सञ्जालमा विभिन्न टिप्पणी गरेपछि पार्टीले उनलाई स्पष्टीकरण सोध्ने तयारी गरेको हो ।  

    onlinepatrika
    Arghakhachi

    रास्वपाले सुरु गरेको सांसदहरुलाई संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण कार्यक्रमको कार्यक्रम स्थलबारे तामाङले असन्तुष्टि जनाएकी थिइन् ।

    AGNI GROUP

    रास्वपाले उक्त प्रशिक्षण कार्यक्रम जावलाखेलको स्टाफ कलेजमा सुरु गरेको छ । उनले कार्यक्रम सिंहदरबार भन्दा बाहिर राख्न नहुने आशसहित कार्यक्रमस्थलबारे असन्तुष्टि पोखेकी थिइन् । 

    यसरी पार्टीले आयोजना गरेको कार्यक्रम र पार्टीको विषयलाई लिएर सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी गरेपछि पार्टीले उनलाई सो विषयमा स्पष्टीकरण सोध्न लागेको पार्टीका एक नेताले बताएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट