Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

राममन्दिर नजिकै ३६ ह्यान्ड ग्रिनेट ३ थान फेला

राममन्दिर नजिकै ३६ ह्यान्ड ग्रिनेट ३ थान फेला

  • काठमाडौं । काठमाडौं महानगरपालिका-९ पशुपति राममन्दिर नजिकै ३६ ह्यान्ड ग्रिनेट ३ थान फेला परेको प्रहरीले जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    उक्त ग्रिनेट डिस्पोजका लागि नेपाली सेनालाई बुझाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

    AGNI GROUP

    प्रहरीका अनुसार घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ । ग्रिनेट पुराना अवस्थामा रहेका प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट