Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । २२ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दघाट नगरपालिका-१५ शिवालय टोल बस्ने २० वर्षीय केशब सुनारी मगरलाई प्रहरीले पक्राउ गरेको छ ।
केशबले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij