Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड कक्षा माध्यमिक शिक्षा परीक्षा (एसइई) नतिजा सार्वजनिक गरेको छ।
परीक्षा नियन्त्रक टुकराज अधिकारीले नतिजा सार्वजनिक गरिएको जानकारी दिए। चैत २९ गते सकिएको परीक्षाको नतिजा एक महिनाभित्रै सार्वजनिक गर्ने सरकारले यसअघि घोषणा गरेको थियो।
नतिजाको विस्तृत विवरण आउन बाँकी रहेको छ। नतिजा राति ९ बजेपछि हेर्न मिल्नेछ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij