Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

विशालनगरमा आफूनिकट नेताहरुसँग छलफल गर्दै शेखर कोइराला

विशालनगरमा आफूनिकट नेताहरुसँग छलफल गर्दै शेखर कोइराला

  • काठमाडौं । डा. शेखर कोइरालाले आफूनिकट नेपाली कांग्रेसका नेताहरूलाई छलफलका लागि बोलाएका छन् ।

    onlinepatrika
    Arghakhachi

    विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा छलफल जारी रहेको छ । छलफलमा १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरू सहभागी छन् ।

    AGNI GROUP

    सभापति गगन थापाले सोमबार विशेष महाधिवेशनमा सहभागी नभएका कोइराला समूहका ७ जनासहित १९ जना नेताहरूलाई केन्द्रीय सदस्यमा मनोनित गरेका थिए । यसै विषयमा छलफल गर्न कोइरालाले आफूनिकट नेताहरूलाई बोलाएको बताइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट