Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

ट्रान्सप्लान्ट एसियन ओपनमा नेपालका शर्मालाई दुई पदक

ट्रान्सप्लान्ट एसियन ओपनमा नेपालका शर्मालाई दुई पदक

  • काठमाडौं । नेपालका हरिनारायण शर्माले दोस्रो पेटांक ट्रान्सप्लान्ट एसियन ओपन च्याम्पियनसिप–२०२६ मा एक स्वर्ण र रजत पदक जितेका छन् ।

    onlinepatrika
    Arghakhachi

    उनले थाइल्यान्डमा सम्पन्न प्रतियोगिताको नेसन्सन ग्रुपअन्तर्गत पुरुष सिंगलमा स्वर्ण र मिक्स डबल्समा रजत पदक हात पारेका हुन् ।प्रत्यारोण खेलकुद संघका महासचिव शर्मा वर्ल्ड ट्रान्सप्लान्ट गेम्स फेडेरेसनमा नेपालका टिम म्यानेजर हुन् ।

    AGNI GROUP

    यो मिर्गौला प्रत्यारोपण गरेका खेलाडीले सहभागिता जनाउने प्रतियोगिता हो । प्रतियोगितामा ९ देशका ८५ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा नेपालसहित अस्ट्रेलिया, भुटान, चीन, हङकङ, हंगेरी, भारत, मलेसिया र थाइल्यान्डको सहभागिता थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट