Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

काठमाडौं विश्वविद्यालय उपकुलपतिको जिम्मेवारी वाग्लेलाई

काठमाडौं विश्वविद्यालय उपकुलपतिको जिम्मेवारी वाग्लेलाई

  • काठमाडौं । काठमाडौं विश्वविद्यालय उपकुलपतिको जिम्मेवारी प्रा.डा. ऋषीकेश वाग्लेलाई दिइएको छ ।

    onlinepatrika
    Arghakhachi

    शिक्षा मन्त्रालयका सचिव चूडामणि पौडेलका अनुसार रिक्त रहेको उक्त पदमा दैनिक कार्य सञ्चालनका लागि उपकुलपति नियुक्ति नभएसम्मका लागि वाग्लेलाई जिम्मेवारी तोकिएको हो ।

    AGNI GROUP

    वैशाख ३० गते प्रधानमन्त्री एवं कुलपतिस्तरको निर्णयअनुसार वाग्लेलाई जिम्मेवारी दिइएको उनले बताए ।

    692842789_1969092943969935_3415191558916686468_n.png
    undefined

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट